Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा-२ मा उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहाले लिए अग्रता

बारा । बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उछिन्दै जनमत पार्टीका शिवचन्द्र कुशवाह अगाडि लागेका छन्।

यसअघि सुरूआती अग्रता लिएका जसपाका यादवलाई पछि पार्दै कुशवाहले ६०१ मत ल्याएर अग्रता लिएका हुन् ।

हालसम्म २ हजार ८० मत गणना हुँदा उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077