Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तनहुँ- २ अपडेट : स्वर्णिम २० हजार मत नजिक, मतान्तर बढाउँदै

    तनहुँ- २ अपडेट : स्वर्णिम २० हजार मत नजिक, मतान्तर बढाउँदै

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 876
    SHARES

    तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

    प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले १९ हजार ३४९ मत पाएका छन् ।



    ३६,४२१ मत गणना हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ११ हजार २७९ मतका साथ उनलाई पछ्याईरहेका छन् ।



    यस्तै, एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ६ हजार १५१ मत पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार