Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा २ मा उपेन्द्र यादवलाई २११ मतको अग्रता, कसको कति मत ?

बारा । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाएका छन् ।

जारी मतगणनामा यादवले २११ मतको अग्रता बनाएका हुन्।

अध्यक्ष यादवले १८६२ मत ल्याँउदा जनमतका कुशवाहाले १६ ६१ मत ल्याउँदै पछ्याइरहेका छन्।

यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ६ सय २९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २६९ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077