Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बारा २ मा उपेन्द्र यादवलाई २११ मतको अग्रता, कसको कति मत ?

    बारा २ मा उपेन्द्र यादवलाई २११ मतको अग्रता, कसको कति मत ?

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 693
    SHARES

    बारा । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाएका छन् ।

    जारी मतगणनामा यादवले २११ मतको अग्रता बनाएका हुन्।



    अध्यक्ष यादवले १८६२ मत ल्याँउदा जनमतका कुशवाहाले १६ ६१ मत ल्याउँदै पछ्याइरहेका छन्।



    यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ६ सय २९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २६९ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार