Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवनमा रविलाई ३६६६ मतको अग्रता

    चितवनमा रविलाई ३६६६ मतको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 627
    SHARES

    चितवन । चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेसँगको मतान्तर ३६६६पुर्‍याएका छन् ।

    रास्वपाका सभापति समेत रहेका लामिछानेले ६५६८, एमालेका न्यौपानेले २९०२, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका
    जीवलाल पुरीले ३३ पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार