Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

    बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 684
    SHARES

    काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

    उनले पछिल्लो अपडेट अनुसार अहिलेसम्म १८ हजार ४९६ मत पाएका छन् ।



    उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत पाएका छन् ।



    त्यसैगरी नेकपा (एमाले ) का उम्मेदवार पुरुषोत्तम पौडेलले ५९४ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार