Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठक वैशाख अन्तिम साता झापामा बस्नेगरि बोलाइएको हो ।

बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्ने बताईएको छ ।

गत मंसिरको चुनावपछि एमालेले पछिल्लो दुई महिना चलाएको ग्रासरुट अभियान १० वैशाखमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077