Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ मन्त्रालयको प्रवक्तामा धनीराम शर्मा

काठमाडौं । अर्थ मन्त्रालयको प्रवक्तामा धनीराम शर्मा नियुक्त भएका छन् ।

प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्तासमेत जिम्मेवारी तोकिएको हो ।

बजेट महाशाखा प्रमुखमा उत्तर खत्रीलाई जिम्मेवारी दिएपछि शर्मा महाशाखाविहीन बनेका थिए ।

शर्मा बजेटको मस्यौदा लेखन समितिमा रहेर बजेट लेखनमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077