Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबार सुनको मूल्य सामान्य घट्दा चाँदीकाे भने स्थिर

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077