Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्यमन्त्री भएपछि पाण्डेले भने- सरकारको नेतृत्व आलोपालो हुन्छ

पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको बाँकी अवधिभर हालकै गठबन्धन रहने बताएका छन् ।

बिहिबार मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग उनले प्रदेश सभाको समय रहुन्जेल यहीं गठबन्धनले आलोपालो गरेर सरकारको नेतृत्व गर्ने प्रतिक्रिया दिएका हुन्।

पाण्डे बिहीबार गण्डकीको पाँचौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077