Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यवाहक राष्ट्रपति यादव र युरोपेली संघका राजदूत डेप्रेजबीच भेटवार्ता

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादव र युरोपेली संघका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ ।

यादव र राजदूत डेप्रेजबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो ।

सो क्रममाा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङघंबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्द्धपूर्ण रूपमा अगाडि बढाउनेबारे कुराकानी भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077