Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरका दुई एसएसपी डिआइजीमा बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृत अनुसन्धान निर्देशक(एसएसपी)लाई अनुसन्धान निर्देशक(डिआइजी) मा बढुवा गरिएको छ ।

किशोर श्रेष्ठ र संजय यादवको केही दिनअघि डिआइजीमा बढुवा भएका हुन् ।

स्रोतका अनुसार विभागका तल्लो तहमा पनि बढुवाको तयारी अघि बढाउन लागिएको छ ।

हाल विभागमा दुई अनुसन्धान निर्देशक पद रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077