Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङदेन बने सार्वजनिक लेखा समिति सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन् ।

यस्तै, एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन् ।

शुक्रबार बसेको  बैठकमा प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077