Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 507
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनबाट बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा पुगेर मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।



    पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताए ।



    नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार