Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

    कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 759
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् ।

    गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका सांसद भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।



    भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा।भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका छन् ।



    उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार