Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

    कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने टिप्पणी गरेका छन् ।

    मंगलबार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए ।



    भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने सांसद भण्डारीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार