Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पार्टी सभापतिमा आफ्नो दावेदारी रहेको कांग्रेस नेता भण्डारीको घोषणा

    पार्टी सभापतिमा आफ्नो दावेदारी रहेको कांग्रेस नेता भण्डारीको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 897
    SHARES

    रूपन्देही ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।

    आइतबार बुटवल पुगेका नेता भण्डारीले कांग्रेसको सभापतिमा आफ्नो दावेदारी रहेने बताएका हुन् ।



    नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।



    सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार