Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

छोराको हत्या आरोपमा बुवा पक्राउ

धनगढी । कैलालीको धनगढीमा छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेरका हुन् ।

घरदेखि पर रहेको जंगलमा लगेर इँट्टाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीले आत्मसर्पण गरेको र नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077