Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।

लगातारको वर्षाका कारण  ईंट्टाको पर्खाल मक्किएर भत्किँदा तल कोरिडोरमा हिँड्नेहरु सामान्य घाइते भएका हुन् ।

पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077