Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे वैशाख १४ मा कांग्रेसका, नेकपा माओवादीका, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077