Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा करिब साढे दुई महिनासम्म उपचार गराएर उनी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन् ।
पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077