Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी

    स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् ।

    भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा करिब साढे दुई महिनासम्म उपचार गराएर उनी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।



    गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन् ।
    पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार