Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महावीर पुनको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता

    महावीर पुनको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई महावीर पुनलाई भेट्न माइतिघर पुगेका छन् ।

    आज (सोमबार) माइतिघरमा पुगेर भट्टराइले विभिन्न माग राखेर ४ दिनदेखि आन्दोलनरत पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई समर्थन जनाएका छन् ।



    उनले पुनले अघि सारेका माग जायज भएकाले पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।



    पुनको आन्दोलनमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),नेकपा एकिकृत समाजवादी लगायतका पार्टीले माइतिघर पुगेर ऐक्यवद्धता जनाईसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार