Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

    माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । माई खोला हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।



    जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो।



    जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ बिक्री प्रबन्धकले जनाएको छ। वैशाख ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार