Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा गराएको उपचार खर्च राष्ट्रपति पौडेल आफैंले व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।

उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि विशिष्ट व्यक्तिहरुको उपचार खर्च सरकारले व्यहारेको भन्दै आलोचना हुँदै आएको छ।

छातीमा समस्या देखिएपछि उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आइतबार स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077