Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवनिर्वाचित सांसद उपेन्द्र यादवले लिए शपथ

    नवनिर्वाचित सांसद उपेन्द्र यादवले लिए शपथ

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 477
    SHARES

    काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    यादवलाई मंगलबार कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।



    जसपा अध्यक्षसमेत रहेका यादव गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।



    उपनिर्वाचनबाट निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार