Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी जेठ १२ गते रिलिज हुने चलचित्र हुक्का’ एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपानेलगायत कलाकारलाई स्थान दिइएको छ ।

ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । शम्भु थापाद्धारा निर्देशित चलचित्रमा पारिवारिक विषयलाई उठान गरिएको छ ।

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

https://youtu.be/qQ8gVSARQBE

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077