Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनुमतिबिना साउदी गएपछि मेसीलाई पीएसजीले गर्‍यो कारबाही

काठमाडौं । लियोनल मेसीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ ।

अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गरेपछि निलम्बन गरिएको हो ।

गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए ।

अब मेसीले यस निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण पनि गर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077