Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भोक हडतालरत प्यालेस्टाइन नेता अदनानको इजरायली जेलमा मृत्यु

    भोक हडतालरत प्यालेस्टाइन नेता अदनानको इजरायली जेलमा मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 789
    SHARES

    एजेन्सी । प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायली जेलमा मृत्यु भएको छ ।

    ८६ दिनदेखि भोक हडताल गरिरहेका उनको मंगलबार मृत्यु भएको हो ।



    उनलाई मंगलबार बेहोस अवस्थामा पाइएको र अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको इजरायलको जेल सेवाले जनाएको छ ।



    अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतंकवादी संगठन घोषित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार