Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इजरायली सेनाद्धारा गाजामा हवाई आक्रमण, १० जनाको मृत्यु

    इजरायली सेनाद्धारा गाजामा हवाई आक्रमण, १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 840
    SHARES

    एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

    प्यालेस्टानइनको इस्लामिक जिहाद आन्दोलन विरुद्धको कारबाहीमा उत्रिएको इजरायली सेनाले मंगलबार बिहान गरेको हवाई आक्रमण गरेको हो ।



    हवाई आक्रमणमा कैयौं मानिस घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    स्थानीय समय अनुसार मंगलबार बिहान २ बजेतिर इजरायली सेनाले गाजाको बस्ती क्षेत्रमा हवाई आक्रमण गरेको स्थानीयहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार