Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077