Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

काठमाडौं । चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्।

उनी चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक भिक्टर पौडेलसँग विवाह बन्धनमा बाँधिएकी हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077