Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धिरज र जसिता अभिनित ‘ज्याक्की : आइ एम ट्वान्टी वान’ आजदेखि प्रदर्शनमा

काठमाडौं । फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ आज बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

बिहीवार अन्य कुनै फिल्म नहुँदा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको यस फिल्मले ‘सोलो रिलिज’को मौका पाएको हो।

रिनशा वान्तवा राईद्धारा निर्देशित फिल्ममा धिरज, जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो । फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077