Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धनगढीमा कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

    धनगढीमा कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक जनाको ज्यान गएको छ ।

    अस्पतालको ‘भेन्टिलेटर’मा उपचार गराईरहेका बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।



    नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका उनलाई यही वैशाख १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।



    त्यसको लगत्तै दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गु समेत पुष्टि भएपछि उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार