Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरानमा डेंगुका कारण दुईजनाको मृत्यु

    धरानमा डेंगुका कारण दुईजनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 933
    SHARES

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।

    धरान–१७ का संक्रमित दुई महिलामध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो ।



    सुनसरी र संखुवासभासहित पूर्वका जिल्लामा डेंगुको प्रकोप देखिन थालेको छ ।



    दुई सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा गरिएको परीक्षणमा सय जनाभन्दा बढीमा डेंगु पोजेटिभ देखिएको छ ।

    धरान उपमहानगरमा मात्रै २० मध्ये अधिकांश वडामा डेंगु फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार