Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली

    बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 387
    SHARES

    लुम्बिनी । २५६७औँ बुद्धजयन्तीको अवसरमा अवसरमा आज लुम्बिनीमा बृहत् शान्ति र्‍याली निकालिएको छ ।

    लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।



    औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति ¥याली निकालिएको थियो ।



    समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख लगायतको उपस्थिती छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार