Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिम्रिकको हेलिकोप्टर दुर्घटना : पाइलट र एक स्थानीय गम्भीर घाइते

काठमाडौं । संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा दुईजना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र स्थानीय भविन गुरुङ रहेका छन् ।

उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरि उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अप्पर अरुण हाइड्रो पावरको सामान लैजनेने क्रममा हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा दुर्घटना भएको हो ।

उद्धारका लागि प्रहरी र सेना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077