Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभरको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ तीनै प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आजबाट मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । हिजोअस्तिको तुलनामा आज बिहान उपत्यकाको तापक्रममा सुधार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077