Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन घण्टाको फरकमा बाजुराको एकै स्थानमा भूकम्पका दुई धक्का

बाजुरा । बाजुरामा आज एकैदिन भूकम्पका दुई धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो र अपराह्न एक/एक धक्का मापन गरिएको हो ।

शनिबार अपराह्न ४ बजेर ३३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको छ । यस्तै

केन्द्रका अनुसार शनिबारै दिउँसो १ बजेर ४२ मिनेटमा सोही ठाउँ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077