Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यार्सा टिप्न गएका जुम्लाका तीनजना पुरिए, एकको शव भेटियो

    यार्सा टिप्न गएका जुम्लाका तीनजना पुरिए, एकको शव भेटियो

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 945
    SHARES

    जुम्ला । यार्सागुम्बा संकलनका लागि मगुको पाटनमा गएका तीनजना हिमपहिरोमा परी बेपत्ता भएका छन् । शनिबार मुगुको पाटनमा हिमपहिरो गएको हो ।

    उक्त हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिकाका तीनजना पुरिएका हुन् ।



    पातारासी गाउँपालिका–२ का ३४ वर्षीय वीरबहादुर बोहोरा, ४० वर्षीया तारासी सार्की र ३५ वर्षीय पुन्न सार्की पुरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।



    हिमपहिरोमा परी पुरिएकामध्ये एक जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार