Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ।

बिहान ११ बजे नै बस्ने तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही ढिलो गरी सिंहदरबारमा सुरु भएको हो ।

संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ ।

त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077