Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले संसदीय दलको बैठक संसद भवनमा

    एमाले संसदीय दलको बैठक संसद भवनमा

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 501
    SHARES

    काठमाडौं । संघीय संसदको बैठकअघि नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।

    बैठक संसद् भवनको ल्होत्से हलमा चलिरहेको छ ।



    बैठकमा आजबाट सुरू हुने संसद्को बजेट अधिवेशनबारे छलफल हुने बताईएको छ ।



    बजेट निर्माणमा पार्टीका धारणा, सदनमा पार्टीको रणनीतिबारे संसदीय दलका नेता केपी ओलीले पार्टीका सांसदहरूलाई ब्रिफिङ गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार