Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद भवनमा एमाले संसदीय दलको बैठक

    संसद भवनमा एमाले संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ ।

    संघीय संसद भवनको ल्होत्से हलमा चलिरहेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।



    प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।



    सो नीति तथा कार्यक्रममाथी भोली देखी संसदमा छलफल हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार