Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेले बोलायो संसदीय दलको बैठक

    एमालेले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

    आज दिउँसो २ बजे संसद भवनस्थित नयाँ बानेश्वरमा नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बोलाएको हो ।



    बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल र समसामयिक बिषयमा कुराकानी हुनेछ ।



    सरकारले शुक्रबार संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार