Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी भन्छन् - राष्ट्र बैंकलाई ठूलो भारी बोकाउन हुँदैन, अर्थतन्त्र डुब्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल बैंकिङ प्रणालीमा तरलता अभाव नभएको बताएका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले आयोजना गरेको ‘नेपाल बिजनेस समिट २०२३’ मा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज अवस्था रहेको बताए । यस्तै गभर्नर अधिकारीले केन्द्रीय बैंकलाई क्षमताभन्दा ठूलो भारी बोकाउन नहुने बताए ।

राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेकोले राष्ट्र बैंकलाई ठूलो भार बोकाउन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077