Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल आजदेखि

    प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल आजदेखि

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 519
    SHARES

    काठमाडौं । आजदेखि तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।

    हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो ।



    जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुनेछ । प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।



    संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रिबजेटका बारेमा छलफल सुरु गरेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार