Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा वर्षा लभर गर्लको भूमिकामा छिन् ।

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको छ ।

चलचित्रमा वर्षा र रमेशका साथै आयन खड्का, सुशिल पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय रहेको छ ।

राम राघव आचार्यद्धारा निर्देशित चलचित्रलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्।

https://youtu.be/IZYPfoP711w

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077