Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको आरोप - प्रचण्ड भ्रष्टहरुलाई जोगाउने र निर्दोषलाई फसाउनेतिर लागे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भ्रष्टाचारीलाई बचाउन लागेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् । उनले प्रचण्ड अनावश्यक मुद्दा लगाउने प्रयासमा रहेको पनि बताए ।

'के भएको हो मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ। भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ। प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक फसाउनेमा हुनुहुन्छ,' ओलीको आरोप छ।

प्रचण्डको तिखो आलोचना गर्दै ओलीले प्रचण्डलाई आफूले दबाव नदिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077