Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खेतमा मृत भेटिए पुनर्वासका भक्तबहादुर

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँमा एक जना मृत भेटिएका छन् ।

स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा आफ्नो घर भन्दा केही टाढा सोमबार मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077