Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोलबजारमा ६ वटा ग्याँस विस्फोट हुँदा ठुलो क्षति

सिरहा । आज बिहान सिराहाको गोल बजारको एक होटलमा सिलिन्डर ग्यास विस्फोट भएको छ ।

नगरपालिका–४ स्थित जोगी शाहले सञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा सम्पुर्ण सामान नष्ट भएको हो । गलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

होटलमा रहेको ६ वटा त ग्याँस सिलिन्डर नै पड्किएर होटल नै ध्वस्त भएको हो । मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077